Comments Add Comment

कप्तान पारसको अर्को इनिङ

Paras-khadka-marrige-1

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र प्राप्ति राज्यलक्ष्मी राणाबीच बुधबार स्वयंमर भएको छ । स्वयंमर सांग्रिला होटलमा भएको थियो । समित निम्तालुहरूलार्इ मात्र बोलाइएको थियो ।

स्वयंमरमा सहभागी भएका क्रिकेटर पृथु बास्कोटाले बेहुला बेहुलीसँग भन्ने स्टाटस लेख्दै पारस र प्राप्तिसँगको तस्वीर फेसबुकमा सार्वजनिक गरेका छन् ।

Prithu-baskota-with-paras-and-Prapti

विवाह समारोह भने बिहीबार हुनेछ । लामो प्रेम सम्वन्धपछि पारस र प्राप्तिको इन्जेजमेन्ट भने दुई वर्ष अघि नै भएको थियो ।

नेपाली कप्तान पारस र प्राप्तिको स्वयंमरमा बैंकर अनिल केशरी शाह पनि उपस्थित थिए । उनले पारस र प्राप्तिसागको तस्वीर फेसबुकमा शेयर गरेका छन्
नेपाली कप्तान पारस र प्राप्तिको स्वयंमरमा बैंकर अनिल केशरी शाह पनि उपस्थित थिए । उनले पारस र प्राप्तिसाँगको तस्वीर फेसबुकमा शेयर गरेका छन्

Paras-and-prapti

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment