Comments Add Comment

बसको ठक्करले पैदलयात्रुको मृत्यु

१९ फागुन, चितवन । भरतपुर उपमहानगरपालिका-१० विसालचोकमा बसले ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार राति धरानबाट काठमाडौँतर्फ अाइरहेको ना ५ ख २७० नम्बरको यात्रुबहाक बसले नामथर नखुलेको अन्दाजी ७५ वर्षका वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment