+
+
Shares

मुम्बई पुगेर बिराजसँग रोमान्स गरिन् रिमाले

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २४ गते ११:२८

biraj-and-reema

पछिल्लो समय भोजपुरी चलचित्रमा ब्यस्त नेपाली कलाकार विराज भट्ट र नायिका रिमा विश्वकर्माले भारतको पुनेमा विशेष सांगीतिक प्रस्तुति दिएका छन् । होलीका अवसरमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा विराज र रिमाले  केही गीतमा नृत्य प्रस्तुत गरेका हुन् ।

पछिल्लो समय भोजपुरी चलचित्रमा ब्यस्त हुन थालेका बिराज कुनै वेला नेपालका लोकपि्रय नायक हुन् । त्यसो त रिमा पनि म्युजिक भिडियोकी ब्यस्त कलाकार हुन् ।

केही रोमान्टिक गीतमा बिराजसँग नृत्य गरेकी रिमालाई केही स्थानिय कलाकारले पनि साथ दिएका थिए । अन्य कलाकारहरु भगिरथी चलाउने, कल्पना दाहाल, सुस्मिता बुर्लाकोटी, हितेश कर्माकार, पम्फा कँडेललगायतले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए ।biraj-dance

आयोजक समितिका अध्यक्ष चेतमान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महेन्ऽ शर्मा, जयसिंह आउची, भक्त चलाउने नरबहादुर ठकुल्लालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?