Comments Add Comment

संविधानसभा महासचिवमा भट्टराई पुनर्नियुक्त

३ चैत, काडमाडौं । संविधानसभा तथा व्यवस्थापिका संसदको महासचिव वर्तमान महासचिव मनोहरप्रसाद भट्टराई पुनर्नियुक्त भएका छन् ।
manohar prasad Bhattarai
पाँच वर्षको कार्यकाल सकिएपछि संविधानसभाका अध्यक्ष सुभास नेम्बाङको सिफारिसमा राष्ट्रपति डा. रामबरण यादवले भट्टराईलाई पुनर्नियुक्त गरेका हुन् ।

भट्टराईलाई सभाध्यक्ष नेम्बाङले मंगलबार दिउँसो सपथग्रहण गराउने कार्यक्रम रहेको संविधानसभा तथा व्यवस्थापिका संसदका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment