+
+
Shares

आन्तरिक राजश्वले गर्‍यो उत्कृष्ट करदातालाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ४ गते १२:०८

IRD-Prise-Distribution

४ फागुन, काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट हुने करदाताहरुलाई एक समारोहबीच सम्मान गरेको छ । विभागले तेस्रो राष्ट्रिय कर दिवसको अवसर पारेर मातहतका कार्यालयबाट उत्कृष्ट हुने करदातालाई सम्मान गरेको हो ।

कार्यक्रममा विभागका महानिर्देशक चुडामणि शर्माले कर प्रशासनमा व्यवसायीको सार्थक सहभागिता बढेकोमा आफुहरुको अपेक्षा पूरा भएको बताए । करदातालाई करको माध्यमबाट देश विकास र मातृभूमि निर्माण गर्ने अवसरका रुपमा भूमिका निर्वाह गर्ने सम्बन्धमा सचेतना जगाउन जरुरी रहेको उनको भनाई छ ।

मुलुकको विकास, राज्यभित्र शान्ति सुरक्षा, अमन चयन, सुशासन सञ्चालन गर्ने मुख्य स्रोत नै कर भएको बताउँदै शर्माले विभागको तर्फबाट व्यवसायीलाई कुनै सहयोगको आवश्यकता भए आफूले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

महानिर्देशक शर्माले मुलुकको कूल जनसंख्याको साढे ४ प्रतिशत जनता करमा सहभागि भएको बताउँदै मुलुकको कूल ग्राहस्थ उत्पादन ११ प्रतिशतबाट १८ प्रतिशतमा पुगेकोले कर राजस्वको हिस्सा वृद्धि हुँदै गएको प्रष्ट पारे ।

७ सय ३५ अर्बको आगामी वर्षको बेजेटमा ५ सय १३ अर्ब राजस्वको हिस्सा रहने बताउनुहुँदै विदेशी परनिर्भरता घट्दै गएको र आन्तरिक स्रोत साधनको परिचालनमा वृद्धि हुँदै गएकाले मुलुकको अर्थतन्त्र सवल हुँदै गएको शर्माले बताए ।

यी हुन सम्मानित व्यक्ति तथा संस्थाहरु

१ आ.रा.का. काठमाडो क्षेत्र नं. १ ईन्भेष्टमेन्ट एण्ड फाइनान्स क.लि.
  एपेक्स कलेज प्रा.लि.
  कर्मचारी इ.सु. श्री सुरेशराज सापको६ा
२ आ.रा.का. काठमाडो क्षेत्र नं. २ नेपाल धितोपत्र विनिमय बजार लि.
  नेपाल एक्सप्रेस फाइनान्स लि.
  नवकार इन्टरनेशनल
  कर्मचारी इ.सु. श्री द्रोणराज निरौला
३ आ.रा.का. काठमाडो क्षेत्र नं. ३ होटल शंकर प्रा.लि.
  सिवेक हस्पिटल प्रा.लि.
  गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लि.
  हिमालयन इन्काउन्टर्स प्रा.लि.
  डि.बि. टेड कन्सर्न
  सुर्यचन्द्र कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
  सदा ज्योती समलायर्स
  ट्रोइका ट्रेडर्स प्रा.लि.
  कर्मचारी सूचना प्रविधि अधिकृत थानेश्वर पनेरु
४ आ.रा.का.ललितपुर रातो बंगला स्कूल प्रा.लि.
  मानुषी प्रा.लि.
  साइबा मेडिकल सेन्टर
  कर्मचारी ना.सु. विनोद चालिसे
५ आ.रा.का भक्तपुर कन्टि्र डेभलपमेन्ट बैंक लि. बनेपा
  विकास सर्जिकल कन्सर्न प्रा.लि. भक्तपुर
  नविन स्टोर्स
  जनसचेतन बचत तथा रिण सहकारी संस्था लि. चरिकोट
  सिन्धु मार्केटिङ सप्लायर्स
  कर्मचारी का.स. गोपाल श्रेष्ठ
६ करदाता सेवा कार्यालय, पुतलीसडक प्राइस वाटर कुपर्स प्रा.लि.
  कन्सेप्ट डेभलपर्स प्रा.लि.
  नेशनल बैंकिङ इन्स्िटच्युट लि.
  कर्मचारी कर अधिकृत गणेश नेपाल
७ करदाता सेवा कार्यालय, बानेश्वर डेल्टा कोर प्रा.लि.
  देवेन्द्र प्रसाद ज्ञवाली
  एस हाईयर सेकेन्डेरी स्कुल लि.
  कर्मचारी कर अधिकृत तिर्था निरौला
८ करदाता सेवा कार्यालय, बत्तीसपुतली बसुन्धारा इम्पोर्ट
  भोजन गृह प्रा.लि.
  विनायक कलेज अफ हेल्थ साइन्स प्र.लि.
  कर्मचारी कर अधिकृत उद्धवप्रसाद भट्टराई
९ करदाता सेवा कार्यालय, चाबहिल श्री अल खलिज मेडिकल सेन्टर प्रा.लि.
  आव्हान बहुउद्देश्यीय सहकारी संस्था लि.
  श्री चाबहिल सेन्ट्रल कम्प्लेक्स
  डा. आनन्द प्रसाद श्रेष्ठ
  कर्मचारी का.स. ऋषिकेश बोहोरा
१० करदाता सेवा कार्यालय, कोटेश्वर सहकाली बचत तथा ऋण सहकारी संस्था लि.
  पारामाउण्ड कार्पेट उद्योग प्रा.लि.
  हृवाइट बि्रज इन्टरनेशनल एक्स्पोर्ट एण्ड इमर्पोट
  कर्मचारी ना.सु. लुटबहादुर बुढाथोकी
११ करदाता सेवा कार्यालय, त्रिपुरेश्वर डा. निराकारमान श्रेष्ठ
  नेपाल लायन वहुउद्देश्यीय सहकारी संस्था लि.
  कफी क्लव प्रा.लि.
  कर्मचारी डा.इ.सु. श्याम रिजाल
१२ करदाता सेवा कार्यालय, न्यूरोड आशा बचत तथा ऋण सहकारी संस्था लि.
  नेप ईन्टरनेशनल प्रा.लि.
  हार्दिक वहुउद्देश्यीय सहकारी संस्था लि.
  कर्मचारी ना.सु. सुरेश डंगेल
१३ करदाता सेवा कार्यालय, ठमेल पोटाला गेष्ट हाउस
  संझना बहुमुखी सहकारी संस्था लि.
  एम केे पब्लिसर्स एण्ड डिष्ट्रिव्युटर्स
  कर्मचारी ना.सु. केशवप्रसाद ३िमिरे
१४ करदाता सेवा कार्यालय, टंगाल दृष्टी टेक प्रा.लि.
  हिमालयन मार्केटिङ
  एडबक्स प्रा.लि.
  कर्मचारी कर अधिकृत ललिता ज्ञवाली
१५ करदाता सेवा कार्यालय, महाराजगंज श्री ठमेल बचत तथा ऋण सहकारी संस्था लि.
  श्री मेटेरियल टेस्ट प्रा.लि.
  श्री दि स्त्रिmन हस्पिटल एण्ड रिसर्च प्रा.लि.
  कर्मचारी ना.सु. दामोदर प्रसाद १वाली
१६ करदाता सेवा कार्यालय, बालाजु हाम्रो विकास बैंक
  सिमर्ग ईन्टरनेशनल प्रा.लि.
  जि.एम. कन्स्ट्रक्सन प्रा.लि.
  गणेश कुण्ड कन्स्ट्रक्सन
  थोक्रा ब्रदर्श सप्लायर्स
  ज्ञान न्यौपाने, धुन्चे छ, रसुवा (कर अभियन्ताको रुपमा)
  उद्योग वाणिज्य संघ नुवाकोट (कर सचेतना गरेको)
  कर्मचारी का.स. ठाकुर प्रसाद रिजाल
१७ करदाता सेवा कार्यालय, कलंकी कर्मा केमिकल्स कम्पनी प्रा.लि.
  स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.
  कला इन्टरनेशनल प्रा.लि.
  कर्मचारी कर अधिकृत पूर्णबहादुर बराम
१८ करदाता सेवा कार्यालय, कालीमामाटी काठमाण्डौं वर्नहार्ट एजुकेशन फाउन्डेशन प्रा.लि.
  अैचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि.
  साकारो फरमेन्टेड विभरेज प्रा.लि.
  कर्मचारी कर अधिकृत हेमराज जोशी
१९  श्री ठुला करदाता कार्यालय कर्मचारी श्री रविन्द्रकृष्ण श्रेष्ठ कम्प्युटर अधिकृत
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?