Comments Add Comment

सन्देशको खुशी देख्न चाहने दिया(भिडियो)

timilai-khusi
गायिका दुर्गा परियार पाश्र्व गायनदेखि एल्बमका गीतमा पनि चर्चित छिन् । उनै गायिकाको आवाजमा समावेश ‘तिम्लाई खुशी देख्न पाए’ बोलको गीतको भिडियो तयार भएको छ ।

अमेरिकाको सिकाको शहरमा छायांकन गरिएको यो भिडियोको निर्देशन देवेन्द्र क्षेत्रीले गरेका हुन् । बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा देवेन्द्रकै छायांकन छ । भिडियोमा सन्देश पौडेल र दिया सुनामले मोडलिङ गरेका छन् ।

निर्देशक र कलाकार सबैले यही भिडियोबाट नै अभिनयमा डेब्यू गरेका छन् । यो गीतमा रेशम रचकका शब्द तथा संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment