Comments Add Comment

सम्झौता देखाउन ज्ञानेन्द्रलाई सुजाताको चुनौती

६ चैत, बिराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दोस्रो आन्दोलनका समयमा गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजासँग कुनै सम्झौता नगरेको दाबी गरेकी छन् ।

sujata-koirala1नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सहमति भएको पूर्वराजा ज्ञानेन्द्रको दाबी हावादारी भएको बताइन् ।

उनले भनिन्-यदि कुनै सम्झौता भएको भए सुरक्षित होला । देखाउन म पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिन्छु ।’

आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न दलहरुलाई आग्रहलाई ज्ञानेन्द्रले गरेको आग्रह पूर्वी वेगमा वगेको हावालाई विपरित दिशा धकेल्ने प्रयासको संज्ञा दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment