+
+

भारतसँग भएका ‘असमान सम्झौता’ खारेज गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ८ गते १५:२३

८ चैत, काठमाडौं । नेपालका नदी तटीय क्षेत्रका सरोकारवालाहरुले भारतसँग भएका नदी सम्बन्धी सम्झौताहरु पुनरावलोकन गर्न र असमान सन्धी सम्झौता खारेज गर्न माग गरेका छन् ।

आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरोकारवाला कोशी, गण्डक, महाकाली र कर्णाली नदी तटीय क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले यस्तो माग गरेका हुन् । जलाधार क्षेत्रसम्बन्धी २२ बुँदे माग उनीहरुले राखेका छन् ।

मागपत्र प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने कार्यक्रममा सहभागीहरुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?