Comments Add Comment

भारतीय विदेश सचिव नौ घन्टे नेपाल भ्रमणमा

s jaisankar१८ वैशाख, काठमाडौं । भारतीय विदेशसचिव एस जयशंकर नौ घन्टे नेपाल भ्रमणमा आएका छन् ।

भूकम्पपछिको उद्दार तथा राहतबारे जानकारी लिन विदेशसचिव जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल शुक्रबार विहान काठमाडौं आएका हुन् ।

उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र विदेशमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेट्ने कार्यक्रम छ ।

भारतीय विदेश सचिव जयशंकर शुक्रबार साँझ स्वदेश र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment