Comments Add Comment

भूकम्पले शीतल निवास चर्काएपछि नयाँ घर सरे राष्ट्रपति

Rambaran-yadav-Presedent-of२२ वैशाख, काठमाडौ । भूकम्प आएपछि चौरमा पालमुनि बस्दै आएका राष्ट्रपति डा. रामबरण यादव शुक्रबार साँझदेखि शीतलनिवास परिसरकै सभाहलमा सरेका छन् । राष्ट्रपति कार्यालय भने चौरमा रहेको पालबाट सञ्चालन हुँदै आएको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रपति भवनको माथिल्लो तला चर्केपछि डा. यादवको बसोबासको व्यवस्था नयाँ घरमा गरिएको छ । ‘पछि निर्माण भएको नयाँ हलमा राष्ट्रपतिज्यू सर्नुभएको छ,’ शीतलनिवास स्रोतले भन्यो-‘अब अर्को व्यवस्था नहुन्जेल उहाँको बसोबास त्यहीँ हुनेछ ।’ नयाँ भवन एयर कन्डिसनसहितको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment