Comments Add Comment

खैरो हिरोईनसहित सुजन विष्ट पक्राउ

Khairo-hiroin

२५ बैशाख, काठमाडौं । लागू औषध खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

लागू औषध बिक्री वितरण भइरहेको खबर सुनेर गएको प्रहरी टोलीले सिन्धुपाल्चोक थकनी घर भइ बागेश्वरी मनोहरा नगरपालिका बस्ने २४ वर्षका सुजन विष्टलाई पक्राउ गरिएको हो । उनलाई खैरो हिरोइन र नगदसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

विष्टको साथबाट ३.६ ग्राम खैरो हिरोइन तथा ५२ हजार रुपैयाँ रकम बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment