Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सरकारले संसदमा विशेष संकल्प प्रस्ताव पेस गरेको, विस्थापित सबैलाई घर बनाइदिने प्रधानमन्त्रीले घोषणा गरेको, प्रचण्डले जुद्धशमशेरले गरेको सहयोग जस्तो सहयोग पनि गर्न नसकिएको बताएको तथा पीडितहरुलाई गर्ने सरकारी सहयोगको विवरणसहितको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment