+
+

सिंहदरबारको मुख्य भवनमा थप क्षति

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २९ गते १५:१४

Singha-Darbar-Main-Building
२९ वैशाख, काठमाडौं । मंगलबार दिउँसो आएको भूकम्पले सिंहदरबारको मुख्य भवनमा थप क्षति पुगेको छ ।

यही वैशाख १२ गते आएको भूकम्पले चर्किएको सो भवन मंगलबारको भूकम्पले थप क्षति पुगेको हो ।

भवनको सतह धेरै चर्किएको छ भने माथिल्लो रेलिङ र पिलर पनि चर्किएर भत्किएको छ ।

तस्वीर : श्रीधर न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?