Comments Add Comment

भूकम्पले रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते

गौतम श्रेष्ठ
२९ वैशाख, गौर । रौतहटको चन्द्रपुर नगरपालिकामा भूकम्पले एक महिलाको मृत्यु भएको छ । एक प्रहरी हबल्दारसहित ५ जना घाइते भएका छन् ।

rautahat_districtचन्द्रपुर नगरपालिका १५ की ४५ वर्षीया मेघियादेवी मुसहरनीको मृत्यु भएको हो । बाटोमा हिँडिरहेकी उनी भूकम्पपछि भुईँमा लडेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डुमरीयामा कार्यरत दिनेश साह भूकम्पका कारण घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment