+
+

सेक्सी हुन पाईने भएपछि बुढो लोग्ने स्वीकारिन् राधिकाले

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ९ गते १०:००

priyamani-bikini1

मुम्बई । सुजय घोषको नयाँ छोटो फिल्म ‘अहल्या’ मा मुख्य भूमिकामा निर्वाह गरेकी राधिका अप्टेले कामुक देखिने लोभमा छोटो चलचित्रमा काम गरेको बताएकी छिन् ।

यस चलचित्रमा उनले एकजना बृद्ध पुरुषको तरुनी श्रीमतिको भूमिका निर्वाह गरेकी छिन् । जहाँ उनी पटक पटक कामुक भूमिकामा देखिन पाउने भएकी छिन् ।

यो फिल्म पौराणिक कथामा आधारित छ । तर, चलचित्रमा महिलाको चरित्रलाई सम्मानजक शैलिमा प्रस्तुत गरिएको छ । राधिकाको भनाई अनुसार यसमा उनेले उनको कामुकतालाई भरपुर उपयोग गर्ने अवसर पाएकी छिन् । भेषभुषा पनि पौराणिक र कामुक छ । जुनकुरा देखेर दर्शक भुतुक्कै हुनसक्छन् ।

त्यसो त पछिल्लो समय बजारमा राधिकाको माग बढ्दो छ । एकताक बाथरुममा नुहाउँदै गरेकी सेल्फी खिचेर चर्चामा आएकी राधिका नायिकाहरु बोल्ड हुनुपर्ने धारणा राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?