+
+

सुर्खेतलाई सुदूरपश्चिममा नगाभ्न प्रधानमन्त्रीलाई आग्रह

२७ साउन, काठमाडौं । सुर्खेतका सभासद हृदयराम थानी र तप्तबहादुर विष्टले सुर्खेतलाई ६ नम्बर प्रदेशमा नगाभ्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २७ गते १५:५७

Tapta-Bahadur-Bista,-Hridya

  • प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफ्ना माग राख्दै सुर्खेतका सभासदद्वय हृदयराम थानी र तप्तबहादुर विष्ट । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

२७ साउन, काठमाडौं । सुर्खेतका सभासद हृदयराम थानी र तप्तबहादुर विष्टले सुर्खेतलाई ६ नम्बर प्रदेशमा नगाभ्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।

बुधबार कोइरालालाई भेटेर सभासदद्वयले सुर्खेत जिल्लाको प्राकृतिक सम्बन्ध विपरित सुदूर पश्चिमको ६ नम्बर प्रदेशमा गाभिनु वैज्ञानिक र व्यवहारिक नभएको उल्लेख गर्दै त्यसलाई सच्याउन अनुरोध गरे ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले पहिले आन्दोलनमा उत्रिएका जनतालाई शान्त गराउन आग्रह गरेका थिए । उनले जनताको मागलाई ध्यान दिएर समाधान खोजिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?