+
+

नविन के भट्टराइको एक फरक भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते १८:०१

nabin-k-bhattaraiनेपाली पप गायन क्षेत्रका चर्चित गायक नविन के भट्टराइले नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । नविन के भन्ने वित्तिकै नेपाली पप गीतका श्रोताहरुलाई छुट्टै आशा र उत्साह देखिन्छ ।

नविनले यो कुरालाई मर्न दिएका पनि छैनन् । उनै गायकले बजारमा ल्याएका नयाँ गीतले अहिले खुबै चर्चा पाइरहेको छ । कामना (३७)मा समावेश गीत सयौं  लास टेकेर बोलको गीतको भिडियोलाई फरक तबरले तयार पारिएको छ ।

नविनको यो गीतको भिडियोलाई अनुप गिरीले तयार पारेका हुन् । बजारमा निर्माण भैरहेका आम भिडियो भन्दा अभि सुवेदीको यो भिडियो हरेक तबरबाट फरक देखिएको छ । भिडियोमा विनोद ढकाललाई देखाइएको छ । उनको अभिनयले सबैलाई एकत्रित बनाइदिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाँइले खिचेको भिडियोलाई नविनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । नविनलाई भिडियोमा सेक्स डल ब्याण्डले साथ दिएको छ ।

अनुप गिरी
अनुप गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?