Comments Add Comment

त्रिभुवन विमानस्थलबाट ६ किलो चरेससहित ३ पक्राऊ

TIA Airport (6)

८ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलो चरेस सहित तीन जना पक्राउ परेका छन् । जेट एयरलाइन्सको विमान चढेर भारत जान लागेकाहरुको साथबाट चरेस बरामद भएको हो । पक्राउ परेकाहरुबारे प्रहरीले केही खुलाएको छैन ।

डिएसपी मित्रबन्धु शर्माले अनलाइनखबरसँग भने, ‘पक्राउ परेका हुन् । यसबारे अनुसन्धान जारी छ । यसको जानकारी पछि दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment