Comments Add Comment

दार्चुलामा ४.१ रेक्टरको भूकम्प

२५ भदौ, काठमाडौं । शुक्रबार साँझ दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

earth quakeसाँझ ६ बजेर ३९ मिनेटमा दार्चुलालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुलाका साथै आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment