+
+
Shares

संविधानविरुद्ध मोहन वैद्य र उपेन्द्र यादवको मोर्चाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १५:५६

Upendra Yadav & Mohan Baidhya

३१ भदौ, काठमाडौं । उपेन्द्र यादवसहितको संघीय गठबन्धन र मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा फेरि एक ठाउँमा उभिएका छन् ।

संघीय गठबन्धन, ३३ दलीय मोर्चा, राष्ट्रिय दलित मुक्ति आन्दोलन र समृद्ध मधेस नागरिक अभियानले कार्यगत एकता गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले नयाँ संविधान घोषणा हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले कालो झण्डासहित विरोध प्रदर्शन र आम हडतालसमेत गर्ने तथा असोज ४ गते देशव्यापी संविधान जलाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?