Comments Add Comment

खेलाडीहरुले यसरी गरे नयाँ संविधानको स्वागत (फोटो फिचर)

Player Welcom New Constitution (14)

१ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान पारित भएको खुुसीयालीमा खेलाडीहरुले दिपावली गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा शुक्रबार साँझ खेलाडीहरुले दिपावली गरेका हुन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रम खेलाडीहरुको सहभागिता थिए ।

बैकुन्ठ मानन्धरदेखि दीपक विष्ट, संगिना बैद्य लगायतको पनि उपस्थित थियो । ‘संविधान बनेकोमा खेलाडीहरु खुुसी छौं भनेर यो कार्याक्रम गरिएको हो’ विष्टले भने ।

स्मिङ पुल अगाडि जम्मा भएका खेलाडीहरुले मैनवत्ती बालेर त्रिभुवनको शालिक सालिक परिक्रमा गरेका थिए ।

Player Welcom New Constitution (4)

Player Welcom New Constitution (5)

Player Welcom New Constitution (1)

Player Welcom New Constitution (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment