+
+

ढिलो आएको भन्दै मेडोनाले खुट्टा चुम्न लगाइन्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते १७:५६

madona
विश्व चर्चित पप गायिका मेडोनाले सधै नै विभिन्न खालका हर्कत गर्छिन् । उनी यस्तै कामका लागि चर्चित छिन् । हालै मात्र उनी एक कार्यक्रमका लागि तयारी गर्दै थिइन् ।

तयारीका क्रममा एक पुरुष डान्सर तयारी कक्षमा ढिलो आइपुगे । यसपछि, मेडोना उनीप्रति रिसले आक्रोश भइन् । उनले ती डान्सरलाई आफ्नो खुट्टा चुम्न भनिन् । सुरुमा त उनको यो क्रियाकलापलाई पुरुष डान्सरले मजाक मात्र संझिएका थिए ।

तर, मेडोनो यो काम रमाइलोका लागि गरेकी थिइनन् । यसपछि, ती पुरुष डान्सर घु“डा टेकेर बसे र मेडोनाको खुट्टामा चुमे । यो घटनाले अहिले खुबै चर्चा पाइरहेको छ ।

यसअघि पनि सीएनएनका एक पत्रकारलाई मेडोनाले यस्तै हर्कत देखाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?