Comments Add Comment

बाबुरामलाई जनकपुर प्रवेशमा रोक लगाउने मधेसी मोर्चाको निर्णय

Baburam-Bhattrai

७ असोज, जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जनकपुर प्रवेशमा रोक लगाएको छ ।

जनकपुरमा बसेको मधेसी मोर्चाले भट्टराईको कार्यक्रम बहिस्कार गर्नुका साथै अवरोध गर्ने निर्णय गरेको छ । मोर्चाका प्रवक्ता एवं सद्भावनाका नेता संजय सिंहले भने-मधेस विरोधी संविधानमा उहाँले पनि हस्ताक्षर छ । मधेसमा अहिलेको अवस्थामा आाउनुमा एमाओवादी पनि जिम्मेवार छ ।’

नयाँ संविधानमा थारु, मधेसी र जनजातिलाई सम्बोधन नगरिएको भन्दै असन्तुष्ट भट्टराई शुक्रबार जनकपुर जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment