+
+

११ अक्टुवरदेखि बिग बोस

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ७ गते १५:१०

salman big boss

मुम्बई । टेलिभिजन कार्यक्रममा चर्चा कमाएको रियालीटि शो ‘बिग बोस’ को नवौं संस्करणको प्रशारण ११ अक्टुवरदेखि हुने भएको छ । कार्यक्रम सञ्चालन सलमान खानले गर्ने भएका छन् ।

कतिपयले यो कार्यक्रमलाई ‘बिग ब्रदर’ को भारतीय रुप पनि भन्ने गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिले सहभागीता जनाउने गरेका छन् । कार्यक्रममा सहभागी हुनेहरु २४ सै घण्टा क्यामेराको निगरानीमा बस्नुपर्ने हुन्छ ।

कलर्स च्यानलवाट प्रशारण हुने कार्यक्रमवारे थप जानकारी केही दिईएको छैन । च्यानलको आधिकारिक ट्वीट एकाउण्टमा भनिएको छ । ‘तपाईले लामो समयदेखि प्रतिक्षा गर्दै गरेको बिग बोस ९ को प्रीमियर ११ अक्टुवरदेखि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?