+
+

साइप्रसकी मोडलले अभिनय गरेको नेपाली गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ८ गते १२:०३

modelllllकाठमाडौं । स्पेनमा बस्दै आएका नेपाली गायक तुलसी शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुहार’ एल्बमबाट तिम्रो मेरो प्रेम कहानी …नामक गितको भिडियो समेत सार्वजनिक गरेका छन् ।

साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा साइप्रसकै मोडल स्पाईरौला काइजेरले अनिय गरेकी छिन् । पुरुष मोडल दिपेन भण्डारी रेहका छन् ।

शिवाकोटीको स्वर, कल्पना खरेलको शव्द र रियाज शिवाकोटीको संगित रहेको भिडियोको निर्देशन संजयविक्रम शाहले गरेका हुन् । स्पेनमा रहेको ईनास म्युजिकल ब्याण्डको यो दोस्रो भिडियो हो ।

यसअगाडीले गायक शिवाकोटीकै स्वर भएको कस्तो होला तिम्रो मेरो गाउँ नामको भिडियो सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?