Comments Add Comment

यस्तो देखियो भूकम्पको पछिको इन्द्रजात्रा (फोटो फिचर)

Indra Jatra (13)

१० असोज, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पको ठूलो क्षति पुर्‍याएको बसन्तपुर दरवार क्षेत्रमा आइतबार निकै रौनक थियो । काठमाडौं उपत्यकामा आइतबार वर्षा र सहकालको देवता इन्द्रको पूजा आरधना गरी इन्द्रजात्रा मनाइएको छ ।

जात्राको मूख्य आकर्षण इन्द्रचोक र बसन्तपुर क्षेत्र थियो । जीवित देवी कुमारी, गणेश र भैरवको रथजात्रा गरेर इन्द्रजा

त्रा मनाइएको हो ।

Indra Jatra (1) Indra Jatra (2) Indra Jatra (3) Indra Jatra (4) Indra Jatra (5) Indra Jatra (7) Indra Jatra (8) Indra Jatra (9) Indra Jatra (10) Indra Jatra (11) Indra Jatra (12)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment