+
+

बुधबारका दैनिक पत्रिककामा मुख्य खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ६:२५

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले इन्धन अभाव भएको, इन्धन अभावकै कारण सार्वजनिक सवारी साधन कम चल्न थालेको, दसैंका लागि अग्रिम टिकट खुल्ने सम्भावना नरहेको, प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस बिना नै पनि एमाले अध्यक्ष ओलीका लागि बहुमत पुग्ने देखिएको, नेपालस्थित भारतीय दूतावासले नेपाल आयल निगमसँग तेल मागेको लगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1nayapatrika 2annapurna 3samachar 4rajdhani 5nagarik 6gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?