+
+

‘भारतले नेपालको घाँटी अठ्यायो’ भन्ने हृयासट्याग विश्वभर ट्रेन्ड

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १ गते १४:३३

NepalChokedByIndia

१ मंसिर, काठमाडौं । ‘नेपाल चोक्ड बाइ इण्डिया’ अर्थात ‘भारतले नेपालको घाँटी अठ्यायो’ भन्ने हृयासट्याग विश्वभर ट्रेण्डिङ भएको छ ।

यो समाचार तयार पार्दा विश्वभरको ट्रेण्डिङमा यो आठौं नम्बरमा छ । तर, पाकिस्तानमा भने दोस्रो नम्बरमा नै ट्रेण्डिङ भइरहेको छ ।

ट्वीटरमा हृयासट्याग प्रयोग गर्नेहरुले नेपालमाथि अघोषित नाकाबन्दी गरेको तथा नेपालको संविधानमा भारतले संशोधन गराउन खोजेको भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?