+
+

माइन्ड चेकः रीमालाई मनपर्छ साहरुख, तर वेनिशाले भनिदिइन् आर्यन सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १ गते १५:०३

mind check
चलचित्र क्षेत्रमा कलाकारहरुमा मित्रता भन्दा दुश्मनी ज्यादा देखिन्छ । यसैले पनि होला, यहाँ मिल्ने साथी पाउन मुश्किल छ । तर, केही कलाकार यस्ता पनि छन् जसको निकटता खुबै छ । यसमा पर्छन्, नायिकाद्धय वेनिशा हमाल र रीमा विश्वकर्मा ।

चलचित्र ‘स्वर’मा एकसाथ काम गरेपछि नजिक भएका यी दुई नायिकाले एक अर्कालाई कती वुझेका छन् त, अनलाइनखबरले सुरु गरेको ‘माइन्ड चेक’ स्तम्भ अन्र्तगत हामीले यो कुरा नियाल्ने कोशिश गर्‍यौ । वेनिशाका रोजाइका बिषयमा हामीले केही कुरा रीमालाई सोध्यौ र उनको ‘माइन्ड चेक’ गर्‍यौ । के रीमाले वेनिशालाई नजिकबाट वुझेकी रहिछन् त, पहिला यो हेरौ ।
benisha-rima
वेनिशालाई वुझ्न रीमा धेरै हदसम्म असफल देखिइन् । लामो समयदेखि एक अर्काको संगत गरेपनि रीमाले वेनिशाको बारेमा धेरै कुरा जानकारीमा राखेकी रहिनछिन् । के रीमालाई वेनिशाले वुझेकी रहिछन् त, वेनिशाको ‘माइन्ड चेक’ पनि हामीले गरेका छौ ।
Rima benisha
दुबै जनालाई एक अर्काको बारेमा केही कुरा थाहा भएपनि धेरै कुरा थाहा नभएको देखियो । मिल्ने साथी यी दुई नायिकाले आफ्नो मित्रतालाई अझ नजिकबाट वुझ्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?