१ मंसिर, काठमाडौं । मगलबार तराई मधेसका जिल्लाहरुका साथै काठमाडौंका ताल तथा नदी किनारहरु छठमय भएको छ ।
तर, रानीपोखरीको माहोल झन रंगिन छ । पहिलो पटक लाइटिङसहित पानीको फोहोरा छोडिएको छ । गत सार्क सम्मेलनका क्रममा रानी पोखरीमा पानीको फोहोरा जडान गरिएको थियो ।
छठको अबसरमा त्यहाँ लाइटिङसहित पानीको फोहोरा छोडिएको छ, जसले त्यहाँ पुग्ने सबैको मन लोभ्याउँछ ।
तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4