+
+

सरकार र मधेसी मोर्चाको वार्ता सकियो, नाकामा धर्ना नदिन सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २ गते १७:५९

government and madeshi talk (1)

२ मंसिर, काठमाडौं । सरकार र मधेसी मोर्चाबीचको वार्ता सकिएको छ । तर, कुनै सहमति हुन सकेन ।

वार्तामा सरकार पक्षले नाकामा धर्ना दिनेसहितका आन्दोलनका स्वरुप परिर्वतन गर्न आग्रह गरेको कानूनमन्त्री अग्नि खरेलले जानकारी दिए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार गम्भीर नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?