+
+

तान्दा तान्दै केलीको देखियो भित्री बस्त्र, चर्चाका लागि कि थाहा नपाएर ?(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते १५:१४

kelly-main
नेपाली चलचित्रमा पनि नायिकाहरु कहिलेकाही सार्वजनिक कार्यक्रममा पहिरन सम्हाल्न नजान्दा चिप्लिएका छन् । यस्तो, घटना बलिउड र हलिउडमा अझ धेरै देखिने गर्छ । चर्चित ग्ल्यामर मोडल केली ब्रुक पनि यस्तै एक घटनाको शिकार भएकी छिन् । kelly-4

आइतबार बेलुकी ‘स्टान्डर्ड थिएटर अवार्ड’मा सहभागी भएकी केलीले आफ्नै पहिरन तान्दा तान्दै भित्री बस्त्र देखिएकै थाहा पाइनन् । लण्डनको रेड कार्पेटमा उनले प्रवेश गर्दै गर्दा लामो पहिरन केही तानेकी थिइन् ।
kelly-1 kelly-2 kelly-3
पहिरन तान्दा तान्दै उनी यती उत्साहित भइन् कि, भित्री लगाएको बस्त्र क्यामेरामा कैद हुँदा पनि पत्तो पाइनन् । जबकी केलीको पहिरन त्यस्तो उत्तेजक थिएन, जसले उनलाई यस्तो घटनाको शिकार बनाओस् ।
हुनत, सुन्दरीहरु चर्चामा आउनका लागि पनि यस्तो स्क्यान्डल रच्नका  लागि सिपालु छन् । kelly-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?