Comments Add Comment

ग्यासले सडकमै बास

Gas-Lineकास्की प्रशासनले  तत्काल ग्यास वितरण नगर्ने सूचना जारी गरेपनि पोखराका सर्वसाधारण चार दिनदेखि सडकमै बास बसेर सिलिन्डर पाउने पर्खाइमा छन् । बीरेन्द्रचोकमा राति बस्नका लागि टाँगिएको पाल र सिलिन्डरको लाइन । तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment