+
+
Shares

महाराजगञ्जमा बसको ठक्करबाट २ डाक्टरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ९ गते १८:५५

९ फागुन, काठमाडौं । काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पतालमा एमडी अध्ययनरत २ जना चिकित्सक विद्यार्थीको पर्यटक बोक्ने माइक्रो बसको ठक्करबाट आइतबार मृत्यु भएको छ ।

Doctor-in-Accidentमृत्यु हुनेमा प्युठान बिजुवार ७ का डा. सन्जिब सुवेदी र भारत बिहारका डा. सनी आनन्द छन् ।

पैदल हिँडिरहेका उनीहरुलाई बा १ प ४३ नम्बरको पर्यटकीय माइक्रो बसले कान्ति बाल अस्पताल पछाडिको ओरालोमा पौने पाँच बजेतिर ठक्कर दिएको थियो ।

बस र चालकलाई तिलिङ्गाटारले प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?