+
+

अपहरित विमानका केही यात्रुलाई छाडियो

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १६ गते १३:१५

EgyptAir

१६ चैत, काठमाडौं । अपहरणमा परेको इजिप्ट एयरको विमानबाट केही यात्रुलाई रिहा गरिएको छ । साइप्रसको सरकारी सञ्चार माध्यमका अनुसार ३० देखि ४० जनालाई छाडिएको छ ।

अलेक्जेन्डि्रयाबाट कायरोका लागि उडेको एजिप्ट एयरको विमान अपहरणमा परेको थियो । यो विमान साइप्रसको लानाका एयरपोर्टमा अवतरण गरिएको छ ।

विमानमा ५५ यात्रु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?