Comments Add Comment

कीर्तिपुर मैदानमा नेपाली क्रिकेट फ्यानको क्रेज (फोटोफिचर)

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियाबिरुद्धको दोस्रो खेल सुरु हुने दिन सोमबार बिहानैदेखि किर्तिपुर क्षेत्रमा नेपाली क्रिकेट फ्यान लामबद्ध भइसकेका थिए । हातमा नेपाली झण्डा र अनुहारमा पनि झण्डा पोतेर क्रिकेट फ्यानका कारण किर्तिपुर मैदान क्षेत्र रातै देखिएको छ ।

पहिलो दिनको खेलमा रोमाञ्चक जीत हात पारेको नेपाली टोलीलाई हौसाउन क्रिकेटप्रेमी नेपाली दर्शकहरुले कुनै कसर बाँकी राखेका छैनन् ।

आज पनि हजारौंको संख्यामा नेपाली क्रिकेटप्रेमीहरु मैदानमा पुगिसकेका छन् र थपिनेक्रम अझै जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेत र खेलकुदमन्त्रीसमेत आज क्रिकेट हेर्न मैदानमा पुगेका छन् ।

हेरौैं, किर्तिपुर मैदानमा देखिएको नेपाली क्रिकेटप्रेमीहरुको क्रेज-

nepal va namibia (12)

nepal va namibia (1)

nepal va namibia (2)

nepal va namibia (3) nepal va namibia (4) nepal va namibia (5) nepal va namibia (6) 18 19 20 nepal va namibia (7) nepal va namibia (10) nepal va namibia (8) nepal va namibia (11) nepal va namibia (9)
nepal va namibia (13)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment