+

कप्तान पारसको शानदार शतक, भेषावकरको अर्धशतक

२०७३ वैशाख  ६ गते १६:१४ २०७३ वैशाख ६ गते १६:१४
कप्तान पारसको शानदार शतक, भेषावकरको अर्धशतक

Paras-Khadka६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले शानदार शतक प्रहार गरेका छन् ।

४०.२ ओभरमा स्नीम्यानको बलमा छक्का प्रहार गर्दै उनले शतक पूरा गरेका हुन् ।

उनले ८९ बलमा ७ छक्का र पााच चौकाको सहयोगमा शतक प्रहार गरेका हुन् ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका शरद भेषावकरले पनि ७७ रनको संयमित पारी खेले ।

यसअघि शनिबारको खेलमा पनि उनले सर्बाधिक ५० रन प्रहार गरेका थिए । दुवै खेलमा विनिङ रन भेषावकरकै ब्याटबाट सम्भव भएको थियो ।

 

नेपाली क्रिकेट पारस खड्का फिनिसर शरद भेषावकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय