Comments Add Comment

आमा बनिन् माल्भिका, छोराको नाम राखिन् जइर रिओ

Malvika-Subba

पूर्व मिस नेपाल माल्भिका सुब्बा आमा बनेकी छन् । माल्भिका र रियाजको पहिलो सन्तान छोरा भएको छ ।

माल्भिकाले सामाजिक सञ्जाल फेसबुकबाट आफू आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । वैशाख २ गते नै माल्भिका र रियाजको जोडीलाई पत्र लाभ भएको थियो ।

तर, यो खबर उनीहरुले सोमबार मात्र सार्वजनिक गरे । माल्भिकाको छोराको नाम जइर रिओ सुब्बा श्रेष्ठ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment