Comments Add Comment

पिरती लाइयो रोगी बनायो मलाई जोगी बनायो…..

piratiकाठमाडौं । लोक गायक रामकृष्ण शर्माको नयाँ दोहोरी गीत पिरतीको ऋण बजारमा आएको छ । पिरती लाएर रोगी र जोगी भएको प्रसंग गीतम समेटिएको छ ।

रामकृष्ण र देबी घर्तीको स्वर रहेको यस गीतमा शब्द रचना र लय रामकृष्णकै रहेको छ ।

पिरती लाइयो ऋणी बनायो
रोगी बनायो मलाई जोगी बनायो …

गीतमा पिरती लाउनु अघि सामान्य कुरामा समेत विचार पुर्‍याउन नसक्दा पिरती लाउनेहरुले दुःख पाएको प्रसंग उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment