+
+
Shares

त्रिवि शिक्षण अस्पतालले स्टाफ नर्स माग्यो (सूचनासहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते १४:१९

१७ वैशाख, काठमाडौं । महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सका लागि जागिर खुलाएको छ ।  चिकित्साशासत्र अध्ययन संस्थानको स्वीकृति लिएर अस्पतालले एक वर्षे अस्थायी दरबन्दीमा ६० जना स्टाफ नर्स मागेको हो ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट नसिङमा प्रमाणपत्रतह पास गरेकाहरुले आवदेन दिन सक्नेछन् । ८ सय रुपैयाँ तिरेर दरखास्त आवेदन दर्ता गर्न सकिने अस्पतालले जनाएको छ ।

आवेदनका साथमा नर्सिङ परिषद्मा दर्ता भएको प्रमाणपत्र अनिवार्य गरिएको छ । अबको १५ दिनभित्र दरखास्त दिन सकिने छ ।

सूचना हेर्नुस्

teaching-taff-nurse

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?