+
+

जब रीश्मालाई बोकेर लाउरे स्टेजमा पुगे

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते ९:५८

risma gurung
जव स्टेजमा लाहुरे (आशीस राना ) दौडिदै प्रवेश गरे, तव फुकुओकामा रहेका उनका फ्यानले मन थाम्न सकेनन् । लाउरेलाई देख्न हैन उनीसँग हातमा हात मिलाउन तछाड मछाड को भीडले  आयोजकलाई एकै छिन् कार्यक्रम गर्नै हम्मे हम्मे पर्यो  । जापानको फुकुओकामा आज सम्मकै इतिहासमा यति दर्शक सायदै कसैले देखेको  कार्यक्रम हेर्न पुगेकाहरु बताउँदै थिए ।

‘फुकुओका व्रदर्श’को आयोजनामा ‘गोल्डेन विक नाइट’ नाम दिइएको यो कार्यक्रममा लाउरेका साथमा गायक सविन राई, नायिका रीश्मा गुरुङ सहभागी थिए । उनीहरुले आफ्नो बेजोड प्रस्तुतीले दर्शकको मन जिते । नायिका गुरुङले ‘मेरो लाहुरे आउँछ रे यही जेठमा’ बोलको गीतमा नृत्य गर्दै गर्दा र्‍यापर लाउरेले उनलाई काधमा बोकेर स्टेजमा ल्याएका थिए ।
laureगायक सविन राइले आफ्ना चर्चित १० गीत प्रस्तुत गरेका थिए । नेपाली विद्यार्थीको कार्यक्रममा बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन तिर्थ निरौला र सचिन आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?