+
+

प्रभु मनि ट्रान्स्फर र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते १४:३४

contract
२७ वैशाख, काठमाडौं । प्रभु मनि ट्रान्सफर र नेपाल सेवा लघुवित्त वित्तिय सस्थाबीच  रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतामा प्रभु मनि ट्रान्सफरका तर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा नेपाल सेवा लघुवित्तका तर्फवाट निमित्त कार्यकारी प्रमुख सुविन काजी श्रेष्ठले हस्ताक्षर गरे ।

सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा कारोवार स्वीकृत पाएको नेपाल सेवाको हाल ६ वटा शाखाबाट कारोबार सुरु गरिने भएको छ ।

सिन्धुपाल्चोकको फटकसिलामा प्रधान कार्यालय रहेको बैंकको फटकसिला, ग्याल्थुम, इर्खु, जलविरे तथा नुवाकोटको ढिकुरे र रसुवाको वेत्रावतिका वासिन्दाले प्रभु मनि ट्रान्सफरको रेमिट्यान्स सुविधा पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?