Comments Add Comment

४० जना सुब्बा अधिकृतमा बढुवाका लागि सिफारिस (सूची हेर्नुस्)

Ministry-of-General-Administration,-Samanya-Prashasn-mantralaya३१ वैशाख, काठमाडौं । निजामती सेवाको लेखा तथा राजश्व समूहका गरी ४० जना नायब सुब्बाहरु शाखा अधिकृतमा बढुवा भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा अन्तरगत लेखा समूहका ३२ जना नायब सुब्बा तथा राजश्व समूहका ८ जना नायब सुब्बाहरुलाई शाखा अधिकृतमा बढुवा गर्न सिफारिस गरेको हो ।

उनीहरुलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सूची हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment