+
+
Shares

भूकम्पपीडितको चामल बेच्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते ६:१५

rice-store-chamal-godam२ जेठ, काठमाडौं । भूकम्पपीडितका लागि बंगलादेश र चीनले सहयोगस्वरुप दिएको चामल सरकारले बेच्न थालेको छ ।

भूकम्पपछि राहतका लागि आएको चामल एक वर्ष गोदाममा थन्काएर बेच्न लागेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बंगलादेशबाट सहयोगस्वरुप गत वर्ष प्राप्त ७८ लाख दुई सय ९५ किलो चामल झापाको काँकडभिट्टास्थित नेपाल खाद्य संस्थानको डिपोमा एक वर्ष थन्किएको थियो ।

खाद्य संस्थानलाई चैतको अन्तिम साता वाणिज्य मन्त्रालयले चामल बेच्न स्वीकृति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?