८ जेठ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६० औँ जयन्ती धुमधामका साथ मनाइँदैछ । बिहान शान्ति र्याली र मायादेवी मन्दिरमा धार्मिक पूजा गरिएको छ ।
१.
बौद्ध धर्ममा आस्था राख्ने बौद्ध धर्मालम्बीहरु, आन्तरिक र बाह्रय गरी पर्यटकहरु अहिले लुम्बिनीको दर्शन गर्न भेला भएका छन् ।
अहिले लुम्बिनी संग्रहालयको छेउमा मुल समारोह कार्यक्रम चलिरहेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् भने प्रमुख दलका नेता र विदेशी पाहुनाहरु पनि उपस्थित छन् ।
२.
भारत, श्रीलंका, चीन लगायत देशका राजदूतहरुको पनि कार्यक्रममा पनि सहभागिता छ । कार्यक्रममा २८ मुलुकका प्रतिनिधि सहभागी छन् ।
३.
४.
५.
६.
७.
८.
९.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4