Comments Add Comment

छोटो वन पिसमा जेनिशाका ५ तस्बिर, तर चम्किएन करिअर

jenisha kc
चलचित्र ‘एक्सन’ रिलिज हुन लागेकाले पनि नायिका जेनिशा केसीको चहलपहल केही देखिएको छ । तर, चलचित्र ‘आधी बाटो’मा निर्मातासँगको निकटताका कारण पाएको चर्चा र उचाई जेनिशाका लागि अब एकादेशको कथा बन्दैछ । jenisha kc hot
उनै जेनिशा काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा वन पिसमा देखिइन् । छोटो वन पिसमा रहेकी जेनिशा तस्बिर खिचाउन र मिडियासँग कुराकानी गर्न केही व्यस्त थिइन् । jenisha kc hot pic jenisha kc hot pic 1
करिअर चम्कन नसकेपछि जेनिशाका लागि चलचित्र क्षेत्र अहिले सुखद बन्न सकेको छैन । उनको नामबाट न त चलचित्र चलेको छ, न त दर्शकको नजरमा उनी परेकी नै छन् । तर, पनि वेलावखत सार्वजनिक कार्यक्रममा पुग्दा जेनिशा मिडियाको क्यामेरामा भने परेकी नै छन् । jenish hot in homework premier

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment