Comments Add Comment

तत्काल राष्ट्रिय सरकार बन्दैन: राणा

९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले मधेस आन्दोलनलाई समाधान गर्न आफ्नो पार्टीले त्यस क्षेत्रमा दुई प्रदेश बनाउनुपर्ने माग गरेको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा उनले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकार संवेदनशील नभएको बताए ।

संविधान कार्यान्वयनका लागि दलबीच समन्वय हुनु जरुरी रहेको भन्दै उनले तत्काल राष्ट्रिय सरकार गठन हुने सम्भावना भने नरहेको प्रस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment