+
+
Shares

कीर्तिपुरमा महिला महोत्सव सुरू (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७५ चैत २१ गते १९:४४

२१ चैत काठमाडैं । कीर्तिपुरमा महिला महोत्सव २०७५ सुरु भएको छ । कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा महिला महोत्सवको आयोजना गरिएको हो ।

बिहीबारदेखि सुरू भएको महोत्सव २३ गतेसम्म चल्ने छ ।

महोत्सवमा महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रर्दशन गरिएको छ । साथै नेवाः परिकारहरु राखिएको छ ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?