+
+
Shares

बजेट कार्यान्वयन भए देशमा आर्थिक समृद्धि हुन्छ : उद्योगमन्त्री पाण्डेय

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते १०:३०

२० जेठ, पाल्पा । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बजेटलाई कार्यान्वयन गर्न सकेको स्थितिमा देशमा आर्थिक समृद्धिको बाटो खुल्ने बताउनुभएको छ ।

पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाद्वारा आज तानसेनमा आयोजित ‘ऐतिहासिक तानसेन सौन्दर्यकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पाण्डेयले सकारात्मक सोचकासाथ देश आर्थिक समृद्धिबाट अघि बढ्न आवश्यक रहेको आैल्याए ।

उनले नेपालमा तामा, फलाम अथाह रुपमा रहेकाले त्यसको प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सुधार आउने र युवालाई रोजगारीको वातावरणसमेत सिर्जना हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?