+
+

चिनियाँ सैन्य आयोगका उपप्रमुख सुन नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २१ गते ७:५४

२१ जेठ, काठमाडौं । चिनियाँ सेनाको केन्द्रीय सैन्य आयोगका उपप्रमुख नेपाल आउने भएका छन् ।

उपप्रमुख एडमिरल सुन जिएन्गोउ यही जेठ २४ मा नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जेठ २७ सम्म नेपाल रहँदा सुनले उपप्रधान तथा रक्षामन्त्री भीम रावल, रक्षा सचिव, प्रधानसेनापतिलगातसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी लुम्बिनीस्थित तिलौराकोटको भ्रमणमा समते जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?